Job Vacancy at NMB Laghubitta Bittiya Sanstha Ltd.

Job Vacancy at NMB Laghubitta Bittiya Sanstha Ltd. , job search, career, recruitment, job bank, vacancy, job vacancies, bank job, NMB Microfinance

NMB Laghubitta Bittiya Sanstha Ltd. Announces Job Vacancy For 2080

NMB Laghubitta Bittiya Sanstha Ltd.

कर्मचारी आवश्यकता

(प्रकाशित मिति: २०८० / ०४ / १९ )

            एनएमबि लघुवित्त वित्तीय संस्था लि. एनएमबि बैंक लि. को सहायक कम्पनीको रुपमा दर्ता कायम भएको राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको एक प्रतिष्ठित कम्पनी हो । यस वित्तीय संस्थालाई तपसिलमा उल्लेखित पदहरुमा कर्मचारीहरु आवश्यक भई खुल्ला प्रतिस्पर्धाबाट पदपुर्ती गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक व्यक्तिहरुलाई सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवेदन दिन आह्वान गरिन्छ । यस वित्तीय संस्थाको वेवसाइट www.mbmicrofinance.com मा गई अनलाइन फारममा भएका विवरणहरु भरी आवेदन पठाउन सकिने छ । प्राप्त हुन आएका आवेदनहरु मध्ये रितपुगेका योग्य आबेदकहरुको छोटो सूची ( Short List) बिज्ञापनको म्याद सकिएको मितिले ७ दिन भित्रमा वेवसाइटमा प्रकाशित गरिने छ ।


बिज्ञापन नं.: ०१/२०८०/०८१     पद: व्यवस्थापन  प्रशिक्षार्थी

संख्या:  

केही

उमेर:

२१ वर्ष पुरा भई ४० बर्ष नकाटेका

आवश्यक योग्यता:

मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर तह वा सो सरहको परिक्षा उत्तीर्ण गरी कम्पुटरमा दक्ष |

बिज्ञापन नं.: ०२/२०८०/०८१     पद: सहायक प्रशिक्षार्थी

संख्या:  

केही

उमेर:

१८ वर्ष पुरा भई ३५ बर्ष नकाटेको

आवश्यक योग्यता:

मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रविणता प्रमाण पत्र तह ( +२) वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ । स्नातक तह  उत्तीर्ण गरेको, सवारी अनुमति पत्र भएको र कम्युटरमा | दक्ष उमेद्वारलाई पहिलो प्राथामिकता दिइने छ ।

पुनश्च

  • आवेदक नेपाली नागरिक हुनु पर्नेछ 
  • महिला आवेदकहरुको हकमा माथिल्लो उमेरमा ५ वर्ष थप हुनेछ ।
  • नेपाल बाहिरका शिक्षण संस्थाबाट प्राप्त शैक्षिक प्रमाणपत्रहरु भए समकक्षता निर्धारणको प्रमाणपत्र पेश गर्नुपर्नेछ 

परीक्षा सञ्चालन हुने मिति : 

२०८०/०५/०९

तलब तथा अन्य सुविधा : 

वित्तीय संस्थाको नियमानुसार हुनेछ ।

परीक्षाको किसिम :

बिज्ञापन नं. ०२/२०८०/०८१ को पदको लागि संस्थामा यस पुर्व नै लिखीत परीक्षा उत्तीर्ण गरी करार पदमा कार्यरत कर्मचारीहरुको प्रयोगात्मक र अन्तरवार्ता हुनेछ भने अन्य उम्मेद्वारको हकमा लिखीत, प्रयोगात्मक र अन्तरवार्ता हुनेछ साथै बिज्ञापन नं. ०१/२०८०/०८१ को लिखीत, प्रयोगात्मक र अन्तरवार्ता हुनेछ ।
परिक्षा केन्द्र सम्बन्धित प्रादेशिक कार्यालय ।
:

नोट : 

कर्मचारी छनौट सम्बन्धी सम्पूर्ण अधिकार यस वित्तीय संस्थामा निहित रहनेछ ।


Official Notice:
NMB Microfinance Vacancy 2080




BEST OF LUCK



إرسال تعليق

Cookie Consent
We serve cookies on this site to analyze traffic, remember your preferences, and optimize your experience.
Oops!
It seems there is something wrong with your internet connection. Please connect to the internet and start browsing again.
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.